aarthiknews.com विहीबार, १२ जेठ २०७९   Thursday, 26 May, 2022
 

आशा लघुवित्तको बोनस शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा जम्मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०९ माघ २०७८
nabil bank
आशा लघुवित्तको बोनस शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा जम्मा
Global IME
LBF

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको छ । कम्पनीले कात्तिक २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत २५ प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो ।  

उक्त बोनस शेयर कम्पनीले नेपाल स्टक एक्सचेञ्ज र सीडीएस एण्ड क्लियरिङमा सुचिकृत गराई सम्बन्धीत शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो । कात्तिक ११ गते सम्म शेयर अभौतिकीकरण गराएको शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा भएको छ । शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड रहेको छ ।  
 

प्रतिक्रिया दिनुहोस