aarthiknews.com विहीबार, १२ जेठ २०७९   Thursday, 26 May, 2022
 

थप १० हजार २५४ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०८ माघ २०७८
nabil bank
थप १० हजार २५४ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु
Global IME
LBF

काठमाडौं । नेपालमा १०२५४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परिक्षणबाट ८२१२ जना र एन्टीजेन परिक्षणबाट २०४२ जना गरि जम्मा १०२५४ जना नयाँ संक्रमित थपिएका हुन् ।  
  
हाल संक्रिय संक्रमितको संख्या  ७२ हजार ८६२ रहेको छ । पछिल्लो २४ घण्टामा ७०८ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या १६ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ११६५१ पुगेको छ ।  
 

प्रतिक्रिया दिनुहोस