aarthiknews.com विहीबार, १२ जेठ २०७९   Thursday, 26 May, 2022
 

नेप्सेमा ४ कम्पनीको बोनस शेयर सूचीकृत, कुन कुन कम्पनीको भयो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०६ माघ २०७८
nabil bank
नेप्सेमा ४ कम्पनीको बोनस शेयर सूचीकृत, कुन कुन कम्पनीको भयो ?
Global IME
LBF

काठमाडौं । बिहिवार नेप्सेमा चार कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । तिन लघुवित्त कम्पनी र एक बाणिज्य बैंकको बोनस शेयर सुचिकृत भएको हो । गुँरास लघुवित्त वित्तीय संस्था १ लाख ४१ हजार कित्ता बोनस शेयर ,साधना लघुवित्त वित्तीय संस्था ६ लाख ४२ हजार ४५१ कित्ता , आसा लघुवित्त वित्तीय संस्था ६ लाख ६७ हजार ८२८ कित्ता र माछापुच्छ्रे बैंक १ करोड २० लाख ४० हजार ६१० कित्ता बोनस शेयर सुचिकृत भएको हो । 

अव यो हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीद विक्री गर्न सक्नेछन् । साधना लघुवित्त वित्तीय संस्थादे कात्तिक १३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत २५ प्रतिशत बोनस शेयर सुचिकृत गराएको हो । 

त्यसैगरी माछापुच्छ्रे बैंकले कात्तिक २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत १३ दशमलव ३ प्रतिशत,बोनस शेयर ,आसा लघुवित्त ले कात्तिक २७ गते सम्पन्न साधारण सभाबाट पारीत २५ प्रतिशत बोनस शेयर र गुँरास लघुवित्त वित्तीय संस्थाले कात्तिक २२ गते समपन्न वार्षिक साधारण सभाबाट पारीत १६ दशमलव ९०६४ प्रतिशत बोनस शेयर सुचिकृत गराएको हो । 
 

प्रतिक्रिया दिनुहोस