aarthiknews.com विहीबार, १२ जेठ २०७९   Thursday, 26 May, 2022
 

सहारा मरुभूमिमा हिमपात, के यो अचम्म हो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०६ माघ २०७८
nabil bank
सहारा मरुभूमिमा हिमपात, के यो अचम्म हो ?
Global IME
LBF

एजेन्सी । उत्तरपश्चिमी अल्जेरियाको सहारा मरुभूमिमा हिमपात भएको छ । हिमपातका कारण तापक्रम शून्यभन्दा तल झरेको छ । रातो बालुवामा हिउ परेको यो तेस्रो पटक हो । सन् २०१६ मा सन् १९७९ पछि पहिलो पटक हिउँ परेको थियो ।

सन् २०२१, २०१८ र २०१७ मा पनि हिउँ परेकोले सहारामा हिमपात पूरै डरलाग्दो छैन ।  एटलस हिमालले घेरिएको सहरको तापक्रम विगत तीन रातदेखि माइनस दुई डिग्रीमा झरेको छ । 
 

प्रतिक्रिया दिनुहोस