गोरखाको ओढारमा भेटियो १६ किलो सुन - Aarthiknews
aarthiknews.com शुक्रबार, ०६ भदौ २०७६   Friday, 23 August, 2019
 

गोरखाको ओढारमा भेटियो १६ किलो सुन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ साउन २०७६
Sunrise bank
गोरखाको ओढारमा भेटियो १६ किलो सुन
LBEF
NCH-IPS

 
काठमाडौं । गोरखा जिल्लाको धार्चे गाउँपालिका–३ को र्लाबेंसी ओढारमा १६ किलो सुन भेटिएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले  उक्त सुन चिनियाँ नाका हुँदै नेपालतर्फ भित्र्याइएको नसक्ने जनाएको छ । 
काठमाडौंमा पक्राउ परेका गोरखाका धनकमल गुरुङले तिब्बतबाट खच्चड बोकाएर ल्याएको सुन लुटेराले लुट्न खोजेपछि ओढारमा लुकाए भागेको बताइएको छ । उनकै सूचनाका आधारमा प्रहरीले सुन फेला पारेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस