aarthiknews.com विहीबार, ०६ माघ २०७८   Thursday, 20 January, 2022
 
British College

विश्वमा सबैभन्दा बढी स्पिडमा चल्ने इन्टरनेट कुन देशमा छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०१ माघ २०७८
विश्वमा सबैभन्दा बढी स्पिडमा चल्ने इन्टरनेट कुन देशमा छ ?
Global IME
LBF

एजेन्सी । युनाइटेड अरब इमेट्समा ५ मिनेट भन्दा कममा एचडी चलचित्र डाउनलोड हुन्छ । जहाको इन्टरनेट स्पिड २७३.८७ एमबिपीएस रहेको छ । यस्तै उच्च इन्टरनेट स्पीड भएका १० देशकामा सबैभन्दा कम स्पिड इन्टरनेट चल्ने देशमा तुर्किमिस्तान रहेको छ । जसमा ०.५० एमबिपिएस रहेको छ । 

त्यस्तै,साउथ कोरियामा २१४.४७ एमबिपीएस, कतार १७८.८३ एमबिपीएस, नर्वे १७८.७ एमबिपीएस, कुबेत १७०.६७ एमबिपीएस, साइप्रस १६८.७२ एमबिपीएस, चीन १६८.२८ एमबिपीएस रहेको छ । 

त्यस्तै, साउदी अरब १६४.८१ एमबिपीएस, अस्टेलिया १४७.७ एमबिपीएस, बुल्गेरिया १५३.७२ एमबिपीएस, भारत ६०.०६ एमबिपीएस र नेपाल विश्वमा १०७ औं स्थानमा रहेको छन् ।नेपालको इन्टरनेट स्पिड १५.४१ एमबिपीएस रहेको विश्व तथ्यांकले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस