aarthiknews.com सोमबार, १० माघ २०७८   Monday, 24 January, 2022
 
British College

चीनको मुख्य भूमिमा २.९२ अर्ब भन्दा बढी कोभिड–१९ कोरोनाविरुद्ध खोपको डोज दिइयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० पुस २०७८
चीनको मुख्य भूमिमा २.९२ अर्ब भन्दा बढी कोभिड–१९ कोरोनाविरुद्ध खोपको डोज दिइयो
Global IME
LBF

बेइजिङ । चिनियाँ मुख्य भूमिमा बिहीबारसम्म २.९२ अर्बभन्दा बढी कोभिड–१९ खोपको डोज दिइएको राष्ट्रिय स्वास्थ्य आयोगको तथ्यांकले शुक्रबार जनाएको छ । सन् २०१९ को डिसेम्बर महिनाबाट चीनको हुबे प्राप्तको वुहान शहरबाट कोरोना भाइरसको महामारी शुरु भएको थियो ।

सो समयदेखि हालसम्म चीनमा सङ्क्रमितको संख्या कम नै भएतापनि विश्वको तुलनामा कोरोना भाइरस विरुद्धको खोप डोज उच्च मात्रामा लगाइएको छ । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस