aarthiknews.com शुक्रबार, २७ साउन २०७९   Friday, 12 August, 2022
 
British College
Blue Diamond

वोमी लघुवित्त र सूर्योदय लघुवित्त बिच एक आपसमा गाभ्ने अन्तिम सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० पुस २०७८
nepalmegaschool
वोमी लघुवित्त र सूर्योदय लघुवित्त बिच एक आपसमा गाभ्ने अन्तिम सम्झौता
LBF

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्थाबिच एक आपसमा गाभ्ने गाभिने अन्तिम सम्झौता भएको जानकारी गराएको छ । एक आपसमा गाभ्न गाभिनका लागि पुस २९ गते बसेको बैठकले अन्तिम सम्झौतामा हस्ताक्षर सम्पन्न भएको कम्पनीले नेप्से मार्फत जानकारी गराएको हो ।  

हाल वोमी लघुवित्त वित्तीय संस्थाको चुक्ता पूँजी रू. ४१ करोड १९ लाख ४४ हजार र सूर्योदय लघुवित्त वित्तीय संस्थाको रू. २४ करोड ८० लाख ४२ हजार रहेको छ । 

यी दुई कम्पनी एक आपसमा गाभिएपछि बन्ने कम्पनीको चुक्ता पूँजी रू. ६५ करोड ९९ लाख ८६ हजार पुग्नेछ । यी दुबै कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २०/२० प्रतिशत बोनस शेयर वितरण गरेका हुन । 
 

प्रतिक्रिया दिनुहोस