aarthiknews.com सोमबार, १० माघ २०७८   Monday, 24 January, 2022
 
British College

कार्यकारी निर्देशक दाहालको राजीनामा स्वीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ पुस २०७८
कार्यकारी निर्देशक दाहालको राजीनामा स्वीकृत
Global IME
LBF

काठमाडौं । नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले दिएको राजीनामा स्वीकृत भएको छ । उनले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राजीनामा बुझाउनु भएको र उहाँको राजीनामा आजै स्वीकृत भएको मन्त्रालयका सचिव महेश्वर न्यौपानेले जानकारी दिए । उनले भने, “कार्यकारी निर्देशक दाहालले राजीनामा दिनुभएको थियो, उहाँको राजीनामा स्वीकृत भएको छ ।” 

प्रतिक्रिया दिनुहोस