काठमाडौंमा भूकम्पको धक्का महशुस - Aarthiknews
aarthiknews.com आइतबार, २९ मंसिर २०७६   Sunday, 15 December, 2019
 
Bajaj_Bike

काठमाडौंमा भूकम्पको धक्का महशुस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ बैशाख २०७६
Sunrise bank
काठमाडौंमा भूकम्पको धक्का महशुस
LBEF
NCH-IPS

काठमाडौं । काठमाडौंमा आज बिहान ६ः३० बजे भूकप्पको धक्का महशुस गरिएको छ । चार वर्ष अगाडि २०७२ बैशाख १२ गतेको भूकम्प सम्झाउने गरी भूकम्प दिवसकै अघिल्लो दिन विहानै यसको धक्का महशुस गरिएको छ ।

राजधानी लगायत आसपासका जिल्लामा भुकम्पको धक्का महसुस गरिएको छ । धादिङको नौविसेलाई केन्द्रविन्दु बनाएर ५.२ रेक्टर स्केलको भुकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ । एकबिहानै गएको भूकम्पले एकपटक राजधानीबासीलाई त्रसित बनाएको छ । 

प्रतिक्रिया दिनुहोस