aarthiknews.com मंगलबार, ०३ जेठ २०७९   Tuesday, 17 May, 2022
 
National Life

अमेरिकी डलरको मूल्य घट्दै, अन्य मुद्राको दर कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ पुस २०७८
nabil bank
अमेरिकी डलरको मूल्य घट्दै, अन्य मुद्राको दर कति ?
Global IME
LBF

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । मंगलबार लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ १७ पैसा र विक्री दर ११८ रुपैयाँ ७७ पैसा रहेको छ । 

युरोपेली मुद्रा यूरो एकको खरिददर १३३ रुपैयाँ ९० पैसा र विक्रीदर १३४ रुपैयाँ ५८ पैसा रहेको छ । त्यस्तै, अस्टेलियन डलर एकको खरिददर ८५ रुपैयाँ १० पैसा र विक्री दर ८५ रुपैयाँ ५३ पैसा रहेको छ । 

कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ४८ पैसा र विक्रीदर ३१ रुपैयाँ ६४ पैसा रहेको छ । जापानीज ऐन १० को खरिददर १० रुपैयाँ २२ पैसा र विक्रीदर १० रुपैयाँ २८ पैसा रहेको छ । 

कुबेती मुद्रो एकको खरिददार ३९० रुपैयाँ ५३ पैसा र विक्रीदर ३९२ रुपैयाँ ५१ पैसा रहेको छ । त्यस्तै बहराइन दिनार सोमबारका लागि एकको खरिददार ३१३ रुपैयाँ ४२ पैसा र विक्रीदर ३१५ रुपैयाँ ०१ रुपैयाँ रहेको छ । 

प्रतिक्रिया दिनुहोस