aarthiknews.com शुक्रबार, १२ असोज २०८०   Friday, 29 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

कोरिया जान कुरेकालाई खतरनाक झट्का

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ साउन २०७६
himalayanlife
कोरिया जान कुरेकालाई खतरनाक झट्का
DHI
NIBL

नेपालको आकर्षक रोजगार गन्तव्य दक्षिण कोरियाले विदेशी कामदार माग गर्ने नीति परिवर्तन गरेको छ ।

सीप परीक्षणलाई अनिवार्य गरेपछि कोरियाली भाषा परीक्षा पास भएपनि सीप परीक्षणमा राम्रो नतिजा ल्याउन नसक्ने नेपाली युवा कोरिया जान अयोग्य हुनेछन् ।

सीप र दक्षताका आधारमा विदेशी श्रमिक माग गर्ने जनाउँदै हालै लियएको भाषा परीक्षामा उत्तीर्ण भएका १२ हजार ९ सय युवामध्ये ६ हजार ७ सयलाई मात्र कोरियामा रोजगारी दिनसक्ने बताइएको छ । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ। 

प्रतिक्रिया दिनुहोस