सिद्धार्थ इक्विटी फन्डले लाभांश दिने - Aarthiknews
aarthiknews.com शनिबार, २१ मंसिर २०७६   Saturday, 07 December, 2019
 
Bajaj_Bike

सिद्धार्थ इक्विटी फन्डले लाभांश दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ साउन २०७६
Sunrise bank
सिद्धार्थ इक्विटी फन्डले लाभांश दिने
LBEF
NCH-IPS

काठमाडौं । सिद्धार्थ इक्विटी फन्डले इकाई धनीलाई करसहित ११ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । नेपाल स्टक एक्सचेञ्जमार्फत सूचना जारी गदैं फण्डको साउन ६ गतेको बैंठकले उक्त लाभांश दिने निर्णय गरेको जानकारी दिएको हो । 
सिद्धार्थ म्यूचुअल फण्डद्वारा सञ्चालित यस फण्डको जेठ मसान्तसम्ममा कुल सम्पत्ति  १ अर्ब ७० करोड ७० लाख २३ हजार रहेको छ । जम्मा इकाई १५ करोड रुपैयाँ रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस