aarthiknews.com शुक्रबार, १२ असोज २०८०   Friday, 29 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

लुम्बिनी जनरल इन्स्योरेन्सले २० प्रतिशत हकप्रद जारी गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ साउन २०७६
himalayanlife
लुम्बिनी जनरल इन्स्योरेन्सले २० प्रतिशत हकप्रद जारी गर्ने
DHI
NIBL

 काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले २० प्रतिशत हकप्रद जारी गर्न भएको छ ।  कम्पनीले हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले असार ३१ गते १० बराबर २ को अनुपातमा १६ लाख ६० लाख कित्ता हकपद विक्री गर्न निवेदन दिएको हो ।  गत असार मसान्तसम्ममा  १ अर्ब रुपैयाँ चुक्तापूँजी पु¥याउनुपर्ने अवस्थामा लुम्बिनी जनरल इन्स्यारेन्सले बल्ल प्रकृया अघि बढाएको छ ।

हाल कम्पनीको चुक्तापूँजी  ८८ करोड रुपैयाँ रहेको छ । हकप्रद पश्चात १ अर्ब ५ करोड ६० लाख रुपैयाँ पुग्नेछ । हकप्रद विक्री प्रबन्धकमा सीबीआइएल क्यापिटल नियुक्त भएको छ ।
 

प्रतिक्रिया दिनुहोस