प्रभु बैंकको नयाँ शाखा पर्सा बजारमा - Aarthiknews
aarthiknews.com आइतबार, ०१ भदौ २०७६   Sunday, 18 August, 2019
 

प्रभु बैंकको नयाँ शाखा पर्सा बजारमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ साउन २०७६
Sunrise bank
प्रभु बैंकको नयाँ शाखा पर्सा बजारमा
LBEF
IPS

काठमाडौं । प्रभु बैंकले चितवनको खैरेनी नगरपालिका– ८ स्थित पर्सा बजारमा १८९औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा खैरेनी नगरपालिकाका मेयर लालमणि चौधरीले उद्घाटन गरेका छन् । पर्सा शाखा कार्यालयबाट प्रभु बैंकको बैंकिङ सेवा प्रवाह हुने बैंकले जनाएको छ ।
 
 

प्रतिक्रिया दिनुहोस