एनआईसी एसिया बैंकको विराटनगरमा विस्तारित काउन्टर - Aarthiknews
aarthiknews.com आइतबार, ०१ भदौ २०७६   Sunday, 18 August, 2019
 

एनआईसी एसिया बैंकको विराटनगरमा विस्तारित काउन्टर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ साउन २०७६
Sunrise bank
एनआईसी एसिया बैंकको विराटनगरमा विस्तारित काउन्टर
LBEF
IPS

काठमाडौं । एनआईसी एसिया बैंकले विराटनगर महानगरपालिका–७ स्थित गोल्छा चोकमा विराटनगर विस्तारित काउन्टर सञ्चालनमा ल्याइएको छ । बैंकले सञ्चालनमा ल्याएको यस विस्तारित काउण्टरको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले गरेका थिए । 
बैंकको मुलुकभर २९२ शाखा कार्यालय, ३०२ एटीएम, ५० वटा एक्सटेन्सन काउन्टर एवं ४१ वटा शाखारहित बैंकिङ इकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
 

प्रतिक्रिया दिनुहोस