नेपालमा व्यापार गरेर २६ वटा कम्पनीले लगे २७ अर्ब - Aarthiknews
aarthiknews.com शनिबार, ०७ भदौ २०७६   Saturday, 24 August, 2019
 

नेपालमा व्यापार गरेर २६ वटा कम्पनीले लगे २७ अर्ब

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ साउन २०७६
Sunrise bank
नेपालमा व्यापार गरेर २६ वटा कम्पनीले लगे २७ अर्ब
LBEF
NCH-IPS

काठमाडौं । मुलुकमा सञ्चालित विभिन्न २६ वटा विदेशी साझेदार लगानीका कम्पनीले गत आर्थिक वर्ष २०७५र७६ को नाफाबाट करिब २७ अर्ब रुपैयाँभन्दा बढी लाभांश लगेका छन् ।

सो अवधिमा अझै केही कम्पनी आकर्षक लाभांश लैजाने क्रममा छन् । विभिन्न विदेशी कम्पनीले न्यूनतम ४ लाख ७५ हजारदेखि १२ अर्ब ५४ करोड रुपैयाँसम्म लाभांश लगेका हुन् । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस