५० करोड माग्नेसंग मन्त्रालय असन्तुष्ट - Aarthiknews
aarthiknews.com आइतबार, १२ माघ २०७६   Sunday, 26 January, 2020
 
Bajaj_Bike

५० करोड माग्नेसंग मन्त्रालय असन्तुष्ट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ साउन २०७६
Sunrise bank
५० करोड माग्नेसंग मन्त्रालय असन्तुष्ट
LBEF

नेपाल भ्रमण वर्ष २०२० सँग सम्बन्धित कार्यक्रम सञ्चालनका लागि विनियोजित बजेट अपुग भएको भन्दै भ्रमण वर्ष सचिवालयले थप ५० करोड रुपैयाँ सरकारसँग माग गरेको छ ।

सचिवालयका संयोजक सुरज वैद्यले सरकारले उपलब्ध गराएको १० करोड रुपैयाँ बजेट अपुग भएको बताए । सचिवालयले आइतबार आफ्नो बजेट तयार पारी सरकारसँग थप ५० करोड माग गरेको हो ।

तथापी ,भ्रमण वर्ष सचिवालयको कामप्रति संस्कृति, पर्यटन तथा नगरी उड्यानमन्त्रालय भने सन्तुष्ट देखिंदैन । यो समाचार आजको आर्थिक अभियानमा प्रकाशित छ। 
 

प्रतिक्रिया दिनुहोस