aarthiknews.com विहीबार, ०६ माघ २०७८   Thursday, 20 January, 2022
 
British College

एभरेष्ट बैंकले २ अर्ब बरावरको ऋणपत्र निष्कासन गर्न पायो बोर्डको अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ मंसिर २०७८
एभरेष्ट बैंकले २ अर्ब बरावरको ऋणपत्र निष्कासन गर्न पायो बोर्डको अनुमति
Global IME
LBF

काठमाडौं । एभरेष्ट बैंकलाई २ अर्ब रुपैयाँ बरावरको ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोप त्र बोर्डले अनुमति दिएको छ । कम्पनीले २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न बोर्डबाट मंसिर २० गते अनुमति पाएको हो ।

अव कम्पनीले कुल २० लाख कित्ता ऋणपत्र मध्ये ८ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी रहेको १२ लाख कित्ता ऋणपत्र ब्याक्तिगत तबरबाट विक्री गर्नेछ । विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले ८ वर्ष सम्मका लागि वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरमा एभरेष्ट बैंक डिबेञ्चर नामक ऋणपपत्र निष्कासन गर्नेछ । 

प्रतिक्रिया दिनुहोस