aarthiknews.com विहीबार, ०६ माघ २०७८   Thursday, 20 January, 2022
 
British College

बिहीबार २११ जनामा कोरोना संक्रमण, ३२९ जना कोरोना मुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ मंसिर २०७८
बिहीबार २११ जनामा कोरोना संक्रमण, ३२९ जना कोरोना मुक्त
Global IME
LBF

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २११ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १९४ जना र एन्टिजन परिक्षण गर्दा १४ जना गरि जम्मा २११ जना नयाँ संक्रमित थपिएका हुन् ।   

त्यस्तै, पछिल्लो २४ घण्टामा ३२९ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९७.८ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या २ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ४९ रहेको छ ।   

पछिल्लो २४ घण्टामा ९ हजार ४५१ जनाको कोरोना परिक्षण गरेका थिए भने ३ लाख ३७ हजार १७२ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ६ हजार १०५ रहेको छ ।          

प्रतिक्रिया दिनुहोस