aarthiknews.com सोमबार, १० माघ २०७८   Monday, 24 January, 2022
 
British College

कट्रिनाको विवाहको ७५ प्रतिशत खर्च उनको भागमा पर्यो, विवाहको स्थान प्रति बेहुला खुशी छैनन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ मंसिर २०७८
कट्रिनाको विवाहको ७५ प्रतिशत खर्च उनको भागमा पर्यो, विवाहको स्थान प्रति बेहुला खुशी छैनन
Global IME
LBF

एजेन्सी । मिडिया रिपोर्टका अनुसार कट्रिना कैफले आफ्नो विवाहको ७५ प्रतिशत खर्च बेहोर्ने भएकी  छि । यातायात, सुरक्षा, पाहुना खर्च उनले हेर्ने भएकी हुन । विवाहसँग सम्बन्धित सबै ठूला निर्णय उनी आफै लिन्छिन् । अर्कोतर्फ, विक्कीले बाँकी २५ प्रतिशत खर्च गरिरहेका छन् ।

कट्रिना कैफले आफ्नो पुरानो भिडियोमध्ये एक विवाह र सम्बन्धको बारेमा एक स्टाटस शेयर गरेकी छिन । अभिनेत्रीले भनेकी छिन– ‘विवाह नहुँदासम्म म अविवाहित हु । त्यसैले सधैं आफ्नो भनाइमा अडिग रहनेछु । त्यसबेलादेखि अहिलेसम्म प्राविधिक रूपमा म अविवाहित नै छु ।’ 

 मिडिया रिपोर्टहरूमा यो पनि भनिएको छ कि विक्की कौशल विवाहमा मिडिया कभरेज प्रतिबन्धबाट धेरै खुसी छैनन् । विक्कीलाई पनि स्थान त्यति मन परेन । तर, कट्रिनाले विवाहसँग सम्बन्धित हरेक ठूला निर्णय लिइरहेकी छिन् र विक्कीले उनलाई साथ दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस