चापागाउँमा प्रभु बैंकको शाखा खुल्यो - Aarthiknews
aarthiknews.com शनिबार, ०७ भदौ २०७६   Saturday, 24 August, 2019
 

चापागाउँमा प्रभु बैंकको शाखा खुल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ साउन २०७६
Sunrise bank
चापागाउँमा प्रभु बैंकको शाखा खुल्यो
LBEF
NCH-IPS

काठमाडौं । प्रभु बैंकले ललितपुरको गोदावरी नगरपालिका– १० स्थित चापागाउँमा आप्mनो १८८औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकको चापागाउँ शाखा कार्यालयको गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनले उद्घाटन गरेका छन् । 
बैंकको चापागाउँ शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रवाह हुने बैंकले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस