एनसीसी बैंकद्वारा बाल सुधार गृहलाई सहयोग - Aarthiknews
aarthiknews.com सोमबार, २७ असोज २०७६   Monday, 14 October, 2019
 
Bajaj_Bike

एनसीसी बैंकद्वारा बाल सुधार गृहलाई सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ साउन २०७६
Sunrise bank
एनसीसी बैंकद्वारा बाल सुधार गृहलाई सहयोग
LBEF
NCH-IPS

काठमाडौं । एनसीसी बैंकले भक्तपुर जिल्लाको बाल सुधार गृहलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग न गरेको छ । बाल सुधार गृहमा व्यवस्थित सामग्रीसहितको पुस्तकालय निर्माण गर्नको निम्ति बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उपलब्ध गराइएको उक्त रकमको चेक एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालबाट नेपालका लागि युसेप नेपालको व्यवस्थापनमा सञ्चालित बाल सुधार गृहका लागि गृह प्रशासक बिपिन आचार्यलाई हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });