तपाईंको सी–आस्बा कुनबाट छ, अहिले १५ वटा वित्तीय संस्थाबाट कारोबार रोकिएको छ हैं - Aarthiknews
aarthiknews.com सोमबार, २७ असोज २०७६   Monday, 14 October, 2019
 
Bajaj_Bike

तपाईंको सी–आस्बा कुनबाट छ, अहिले १५ वटा वित्तीय संस्थाबाट कारोबार रोकिएको छ हैं

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ साउन २०७६
Sunrise bank
तपाईंको सी–आस्बा कुनबाट छ, अहिले १५ वटा वित्तीय संस्थाबाट कारोबार रोकिएको छ हैं
LBEF
NCH-IPS

काठमाडौ । विभिन्न १५ वटा वित्तीय संस्थाको सी–आस्बा कारोबारलाई नेपाल धितोपत्र बोर्डले रोक्का गरेको छ । अर्को निर्णय नभएसम्मका लागि भन्दै ती कम्पनीमार्फत सी–आस्बाको कारोबार गर्न नमिल्ने भएको छ ।
सी–आस्बा रोकिएका वित्तीय संस्थामा भार्गव विकास बैंक, देवः विकास बैंक, गण्डकी विकास बैंक, ज्योति विकास बैंक, कन्काई विकास बैंक, जेविल्स फाइनान्स, गोर्खाज फाइनान्स, मिसन डेभलपमेन्ट बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, पूर्णिमा विकास बैंक, रिलायन्स फाइनान्स, सप्तकोसी डेभलपमेन्ट बैंक, सिर्जना फाइनान्स, तिनाउ विकास बैंक र पोखरा फाइनान्स रहेका छन् ।
 
 

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });