सबैको लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन - Aarthiknews
aarthiknews.com शनिबार, ०७ भदौ २०७६   Saturday, 24 August, 2019
 

सबैको लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ साउन २०७६
Sunrise bank
सबैको लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
LBEF
NCH-IPS

काठमाडौं  । सबैको लघुवित्त वित्तीय संस्थाको आईपीओमा आज आइतबार बैंकिङ अवधिसम्म आवेदन दिन सकिन्छ । कम्पनीले साउन १ गतेदेखि सर्वसाधारणमा सार्वजनिक निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता  १०० का दरले ५ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको हो । 
आवेदकले न्यूनतम १० कित्ता र अधिकतम २ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन बाँडफाँड पश्चात कम्पनीको चुक्तापुँजी १६ करोड ५० लाख पुग्नेछ । कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई इक्रा नेपालले ‘इक्रा एनपी आईपीओ ४ ग्रेड’ प्रदान गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस