aarthiknews.com मंगलबार, ०३ जेठ २०७९   Tuesday, 17 May, 2022
 

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ मंसिर २०७८
nabil bank
राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित
Global IME
LBF

काठमाडौं । राप्रपाको एकता महाधिवेशनमा अध्यक्ष पदमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । कुल तीन हजार ८७३ जनाले मतदान गरेको सो निर्वाचनमा  राजेन्द्रले एक हजार आठ सय ४४ मत ल्याएका छन्। भने उनका बिपक्षी थापाले जम्मा एक हजार छ सय १७ मत ल्याएका छन् ।

चार सय १३ मत बदर भएको थियो। 

प्रतिक्रिया दिनुहोस