aarthiknews.com शुक्रबार, २७ साउन २०७९   Friday, 12 August, 2022
 
British College
Blue Diamond

महालक्ष्मी विकास बैंकले गर्यो लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ मंसिर २०७८
nepalmegaschool
महालक्ष्मी विकास बैंकले गर्यो लाभांश प्रस्ताव
LBF

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को लाभांश प्रस्ताव गरेको छ । बैंकको मंसिर १२ गतेको सञ्चालन समितिको बैठकले हाल कायम चुुक्तापूँजीको आधारमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ५३ प्र्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

हाल  कम्पनीको चुक्तापूँजी ३ अर्ब ३४ करोड २४ लाख २ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको  आगामी साधारण सभाले पारित गरेपछि वितरण  गर्ने गरी लाभांश प्रस्ताव गरिएको  जानकारी नेप्से मार्फत प्राप्त भएको हो ।

प्रतिक्रिया दिनुहोस