aarthiknews.com शुक्रबार, २७ साउन २०७९   Friday, 12 August, 2022
 
British College
Blue Diamond

यस्तो छ आज सुनको मूल्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ मंसिर २०७८
nepalmegaschool
यस्तो छ आज सुनको मूल्य
LBF

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनचाँदीको दरभाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार ६ सय रहेको छ । त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला १२१० रुपैयाँ रहेको महासंघले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस