aarthiknews.com शुक्रबार, २७ साउन २०७९   Friday, 12 August, 2022
 
British College
Blue Diamond

मौद्रिक नीतिको असर शेयर बजारमा, कारोबार सुरुवाती समयमै उच्च गिरावट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ मंसिर २०७८
nepalmegaschool
मौद्रिक नीतिको असर शेयर बजारमा, कारोबार सुरुवाती समयमै उच्च गिरावट
LBF

काठमाडौं । शुक्रबार नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको असर आइतबार शेयर बजारमा देखिएको छ । शुक्रबार भएको मौद्रिक नीति समिक्षामा लगानीकर्ताको माग शेयर मार्जिन लोन ४/१२ को नीतिको सम्बोधन नभएपछि त्यसको असर आइतबार देखिएको हो । 

यो समाचार तयार पार्दासम्म नेप्सेमा करिब ४० अंकको गिरावट आएको छ । आज कारोबार भएका धेरै जसो कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ । 
 

प्रतिक्रिया दिनुहोस