aarthiknews.com बुधबार, ०१ भदौ २०७९   Wednesday, 17 August, 2022
 
British College
Blue Diamond

नेको इन्स्योरेन्सको बोनस शेयर हितग्राही खातामा जम्मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ मंसिर २०७८
nepalmegaschool
नेको इन्स्योरेन्सको बोनस शेयर हितग्राही खातामा जम्मा
LBF

काठमाडौं । नेको इन्सुरेन्स लिमिटेडले शेयरधनीलाई शेयर अभौतिकीकरण गर्न अनुरोध गरेको छ । कम्पनीको असार ३१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत १५ दशमलव ५ प्रतिशत बोनस शेयर  सम्बन्धीत हितग्राही खातामा जम्मा भएको जानकारी गराएको छ । 

असार १७ गते सम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा भइसकेको छ भने सो मिती पश्चात शेयर अभौतिकीकरण गराएका शेयरधनीको हकभने क्रमश बोनस शेयर जम्मा हुनेछ । 

हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीले आफ्नो शेयर अभौतिकीकरण गराएपछि मात्र बोनस शेयर हितग्राही खातामा नै जम्मा हुने कम्पनीले जानकारी गराएको छ । साथै अशेयर रजिष्ट्रार आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस