aarthiknews.com विहीबार, ०६ माघ २०७८   Thursday, 20 January, 2022
 
British College

सांग्रिला डेभलपमेण्ट बैंकको १९ हजारभन्दा बढी कित्ता संस्थापक शेयर लिलामीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ मंसिर २०७८
सांग्रिला डेभलपमेण्ट बैंकको १९ हजारभन्दा बढी कित्ता संस्थापक शेयर लिलामीमा
Global IME
LBF

काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडले १९ हजार ८२७ कित्ता शेयर आइतवारदेखि लिलामीमा आएको छ । बैंकले यस अघि विद्यमान संस्थापक शेयरधनीहरुका लागि विक्री खुला गर्दा आवेदन नपरेपछि अन्य व्यक्ति तथा सर्वसाधारणले खरिद गर्न पाउने गरी यो शेयर लिलामीमा ल्याएको हो । 

यो शेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाहरुले आगामी १५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बालुवाटार , काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ । आवेदकहरुले कति मूल्य र कति कित्ता खरिद गर्न चाहेको उक्त विवरण समेत समेत निवेदनमा खुुलाउनुपर्ने जानकारी बैंकले दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस