aarthiknews.com मंगलबार, १४ मंसिर २०७८   Tuesday, 30 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

यस्तो छ आज सुनको मूल्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० मंसिर २०७८
Citizen life
nabil bank
यस्तो छ आज सुनको मूल्य
Global IME
yamaha_MAW
LBF

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ९ सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार ४ सय रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२२५ रहेको महासंघले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस