aarthiknews.com आइतबार, १२ मंसिर २०७८   Sunday, 28 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

बीमा समितिमा २० परामर्शदाता उत्तिर्ण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ मंसिर २०७८
Citizen life
nabil bank
बीमा समितिमा २० परामर्शदाता उत्तिर्ण
Global IME
yamaha_MAW
LBF

काठमाडौं । बीमा समितिले डीडीए सेवा खरिदका लागि २० वटा चाटर्ड एकाउण्टेन्ट फर्मको प्राविधिक मूल्यांकन पास गरेको छ । २० वटा चाटर्ड एकाउण्टेन्ट फर्मले प्राविधिक मूल्यांकनमा एक सय पूर्णाकमा ९५ अंकसम्म ल्याएका छन् । 

सबैभन्दा कम ८५ अंक ल्याउनेलाई समितिले प्राविधिक मूल्यांकनमा पास गरेको बीमा समितिले जनाएको छ । प्राविधि मूल्यांकनमा पास भएका बीमा समितिमा २० परामर्शदाता उत्तिर्ण सबैभन्दा कम ८५ अंक ल्याउनेलाई समितिले प्राविधिक मूल्यांकनमा पास गरेको बीमा समितिले जनाएको छ । प्राविधिक विषयमा पास भएका २० वटा फर्मको आर्थिक प्रस्ताव भने मंसिर १५ गते खोल्ने जनाएको छ । 


 

प्रतिक्रिया दिनुहोस