aarthiknews.com आइतबार, १२ मंसिर २०७८   Sunday, 28 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

नेपालले एडीबीसँग ७ अर्ब भन्दाबढी ऋण लिँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ मंसिर २०७८
Citizen life
nabil bank
नेपालले एडीबीसँग ७ अर्ब भन्दाबढी ऋण लिँदै
Global IME
yamaha_MAW
LBF

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई ऋण सहयोग गर्ने भएको छ । एडीबीले नेपाललाई ७ अर्ब बढी अर्थात् ६० मिलियन अमेरिकन डलर ऋण सहयोग गर्ने भएको हो ।  

अर्थ मन्त्रालयका अनुसार एडीबीले विद्युत् प्रसारणलाइन विकासको लागि सहयोग गर्न लागेको हो । एडीबीका कन्ट्री डाइरेक्टर र नेपाल सरकारको तर्फबाट अर्थसचिव मधुकुमार मरासिनीले शुक्रबार उक्त सहयोग सम्झौतामा हस्ताक्षर गर्ने तयारी रहेको अर्थ मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस