aarthiknews.com आइतबार, १२ मंसिर २०७८   Sunday, 28 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

थप ३०८ जनामा कोरोना संक्रमण, तीनजनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ मंसिर २०७८
Citizen life
nabil bank
थप ३०८ जनामा कोरोना संक्रमण, तीनजनाको मृत्यु
Global IME
yamaha_MAW
LBF

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३०८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २८१ जना र एन्टिजन परिक्षण गर्दा २७ जना गरि जम्मा ३०८ जना नयाँ संक्रमित थपिएका हुन् ।     

त्यस्तै, पछिल्लो २४ घण्टामा २९८जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९७.७ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या ३ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार पाँच सय १६ जना रहेका छन् ।    

पछिल्लो २४ घण्टामा ८ हजार ९ सय ९ जनाको कोरोना परिक्षण गरेका थिए भने एक लाख ७७ हजार ८८४ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ७ हजार ३ सय ४९ रहेको छ ।      

प्रतिक्रिया दिनुहोस