aarthiknews.com आइतबार, १२ मंसिर २०७८   Sunday, 28 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

चन्द्रागिरि हिल्स सूक्ष्म निगरानीबाट हट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ मंसिर २०७८
Citizen life
nabil bank
चन्द्रागिरि हिल्स सूक्ष्म निगरानीबाट हट्यो
Global IME
yamaha_MAW
LBF

काठमाडौं । इक्रा नेपाल लिमिटेडले चन्द्रागिरी हिल्स लिमिटेडलाई बिगतमा प्रदान गरेको इक्राएपी–आआर बीबी निष्कासनकर्ता रेटिङ्गलाई पुनःपुष्टी गरेको छ । साथै प्रतिकुल प्रभाव सहितको सुक्ष्म निगरानीबाट समेत हटाएको जनाएको छ । 

उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा वित्तिय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिने इक्राले जनाएको छ ।  उक्त रेटिङ्ग निष्कासनकर्ताको सामान्य क्रेडिट बिश्वसनीयता सम्बन्धी राय मात्र हो र यो कुनै खास ऋणपत्र बिशेषको राय भने नभएको इक्राले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस