aarthiknews.com आइतबार, १२ मंसिर २०७८   Sunday, 28 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

सामलिङ पावरको शेयर प्रतिकित्ता २९६.३० मा कारोबार शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ मंसिर २०७८
Citizen life
nabil bank
सामलिङ पावरको शेयर प्रतिकित्ता २९६.३० मा कारोबार शुरु
Global IME
yamaha_MAW
LBF

काठमाडौं । सामलिङ पावर कम्पनी लिमिटेडको शेयर कारोबारमा आज बिहिवार देखि दोस्रो बजारमा शुरु भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २९६ दशमलव ३० मा कारोबार शुरु भएको हो । यो समचार तयार पार्दा सम्म कम्पनीको १४ कित्ता शेयर खरीद विक्री भएको छ । 

बुधवार कम्पनीको ५० लाख कित्ता आइपीअ‍ो सुचिकृत भएको हो ।  नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि मूल्य रेञ्ज रू.९८ दशलमव ७७ देखि २९६ दशमलव ३१ तोकेको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तिन गुणा सम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।

कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको ७ लाख ३० हजार कित्ता,उद्योग प्रभावित क्षेत्रका लागि निष्कासन गरेको ५ लाख कित्ता र कम्पनीका संस्थापकहरुको ३७ लाख ७० हजार कित्ता गरेर कुल ५० लाख कित्ता साधारण शेयर सुचिकृत गराएको हो । 
 

प्रतिक्रिया दिनुहोस