aarthiknews.com आइतबार, १२ मंसिर २०७८   Sunday, 28 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंकबिच कर्जा सम्बन्धी सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ मंसिर २०७८
Citizen life
nabil bank
युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंकबिच कर्जा सम्बन्धी सम्झौता
Global IME
yamaha_MAW
LBF

काठमाडौं । नेपाल सरकार युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक लिमिटेड बिच एक सम्झौता भएको छ । बैंक र कोषले कर्जा लगानी गर्नका लागि सम्झौता गरेका हुन् । 

न्यून आय भएका र खासगरी सामाजिक रुपमा पिछडिएका महिला, जनजाति, दलित वर्ग, फरक ढंगले सक्षम व्यक्तिहरु, सीमान्तकृत समुदाय तथा साना किसान, कालिगढ, मजदूर र भुमिहीन विपन्न परिवारहरुलाई विपन्न वर्ग अन्तर्गत रहेर कर्जा लगानी गर्नको लागि उक्त सम्झौता भएको हो । 

सो कर्जा सम्झौतामा नेपाल सरकार युवा तथा साना व्यवसायी स्वरोजगार कोषका तर्फबाट कार्यकारी निर्देशक विश्व मोहन अधिकारी र गरिमा विकास बैंक लिमिटेडको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले हस्ताक्षर गरेका हुन् । 
 

प्रतिक्रिया दिनुहोस