aarthiknews.com आइतबार, १२ मंसिर २०७८   Sunday, 28 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

कालिका लघुवित्तले प्रस्ताव गर्याे १३ प्रतिशत बोनस शेयर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ मंसिर २०७८
Citizen life
nabil bank
कालिका लघुवित्तले प्रस्ताव गर्याे १३ प्रतिशत बोनस शेयर
Global IME
yamaha_MAW
LBF

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट शेयरधनीलाई १३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको मंसिर ८ गते बसेको सञ्चालक समितीको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारीत भएपछि शेयरधनीले पाउनेछन् । 
 

प्रतिक्रिया दिनुहोस