aarthiknews.com आइतबार, १२ मंसिर २०७८   Sunday, 28 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

सुनको मूल्यमा सामान्य गिरावट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ मंसिर २०७८
Citizen life
nabil bank
सुनको मूल्यमा सामान्य गिरावट
Global IME
yamaha_MAW
LBF

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९१ हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले घटेको हो ।  

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार २ सय रहेको छ । 

त्यस्तै, आज चाँदीको मूल्यमा भने बढेको छ । हिजो १२२५ मा कारोबार भएको चाँदी आज पाँच रुपैयाँले बढेर प्रतितोला १२३० कायम भएको महासंघले जनाएको छ ।     

प्रतिक्रिया दिनुहोस