aarthiknews.com आइतबार, १२ मंसिर २०७८   Sunday, 28 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

साना किसान लघुवित्तद्धारा २६.३२ प्रतिशत लाभांश घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ मंसिर २०७८
Citizen life
nabil bank
साना किसान लघुवित्तद्धारा २६.३२ प्रतिशत लाभांश घोषणा
Global IME
yamaha_MAW
LBF

काठमाडौं । साना किसान विकास लघुवित्र वित्तीय संस्थाले लाभांश वितरण गर्ने भएको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कुल २६ दशमलव ३२ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।   

कम्पनीको मंसिर ८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।   

प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।  
 

प्रतिक्रिया दिनुहोस