aarthiknews.com आइतबार, १२ मंसिर २०७८   Sunday, 28 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

नेशनल लाईफ इन्स्योरेन्सको ५७ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिहीवारदेखि लिलामीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ मंसिर २०७८
Citizen life
nabil bank
नेशनल लाईफ इन्स्योरेन्सको ५७ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिहीवारदेखि लिलामीमा
Global IME
yamaha_MAW
LBF

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको ५७ हजार १९२ कित्ता संस्थापक शेयर बिहीवारदेखि लिलामीमा आएको छ । कम्पनीले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको उक्त शेयर विक्रीका लागि बिहीवार ३५ दिने सुचना जारी गरेको हो ।

यो शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र तोकिएको मितिभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । इच्छुक संस्थापकहरुले कम्पनीको केन्दिू्रय कार्यालय लाजिम्पाट, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस