aarthiknews.com आइतबार, १२ मंसिर २०७८   Sunday, 28 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

प्राइम लाइफ इन्स्योरेन्स लाभांश बुक गर्ने भोलि अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ मंसिर २०७८
Citizen life
nabil bank
प्राइम लाइफ इन्स्योरेन्स लाभांश बुक गर्ने भोलि अन्तिम दिन
Global IME
yamaha_MAW
LBF

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि बिहीवार अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शुक्रवार बुक क्लोज गर्ने सूचना जारी गरेको छ । बिहीवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले आव २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८९४ प्रतिशत नगद लाभांश (कर प्रयोजन) लाभांश दिन प्रस्ताव गरेको छ ।  उक्त प्रस्ताव पारितका लागि कम्पनीले मंसिर १९ गते साधारण सभा आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस