aarthiknews.com आइतबार, १२ मंसिर २०७८   Sunday, 28 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

थप ३५१ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ मंसिर २०७८
Citizen life
nabil bank
थप ३५१ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु
Global IME
yamaha_MAW
LBF

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३५१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ३१३ जना र एन्टिजन परिक्षण गर्दा ३८ जना गरि जम्मा ३५१ जना नयाँ संक्रमित थपिएका हुन् ।     

त्यस्तै, पछिल्लो २४ घण्टामा २७३ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९७.७ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या ९ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार पाँच सय नौ जना रहेको छ ।    

पछिल्लो २४ घण्टामा १० हजार १ सय ७४ जनाको कोरोना परिक्षण गरेका थिए भने एक ९८ हजार ५११ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ७ हजार ३०० रहेको छ ।          

प्रतिक्रिया दिनुहोस