aarthiknews.com आइतबार, १२ मंसिर २०७८   Sunday, 28 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

लघुवित्तको एकीकृत निर्देशन परिमार्जन (पूर्णपाठसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ मंसिर २०७८
Citizen life
nabil bank
लघुवित्तको एकीकृत निर्देशन परिमार्जन (पूर्णपाठसहित)
Global IME
yamaha_MAW
LBF

काठमाडौं । नेपाल राष्ट्र बैंकले घ वर्गका वित्तीय संस्थाहरुको एकीकृत निर्देशन परिमार्जन गरेको छ । बैंकले लघुवित्त संस्थाहरुका लागि जारी गरिएको एकिकृत निर्देशन २०७७ मा संशोधन गर्दै नयाँ व्यवस्थाहरु थप गरेको हो ।  

नयाँ निर्देशिका अनुसार लघुवित्तहरुले आर्थिक वर्ष २०७८/७९ मा र सो पछिको वित्तीय विवरणहरु नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) अनुसार तयार गर्नु पर्ने छ ।  

त्यस्तै, संशोधन गरिएको नयाँ व्यवस्थामा आम्दानीको विवरणमा लेखाङकन भएको आयलाई वितरण गर्दा वितरण हुने रकमको २० प्रतिशत रकम रिजर्भमा जम्मा गरि बाँकी ८० प्रतिशत मात्र वितरण गर्न पाउनेछन् ।  

साथै, लघुवित्तहरुले आफ्नो कारोबारसँग सम्बन्धीत जोखिमलाई ६ वटा शिर्षकमा वर्गिकरण गर्नु पर्ने व्यवस्था गरिएको छ । जसमा कर्जा जोखिम, सञ्चालन जोखिम, तरलता जोखिम, बजार जोखिम, ब्याजदर जोखिम र अन्य जोखिम गरि वर्गिाकरण गर्नु पर्ने राष्ट्र बैंकले जारी गरेको निर्देशिकामा उल्लेख छ । 

हेर्नुहोस्, पूर्णपाठ  

प्रतिक्रिया दिनुहोस