aarthiknews.com आइतबार, १२ मंसिर २०७८   Sunday, 28 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

दोहोरो अंकले घटेको बजारमा मानुषीको शेयरमूल्यमा पोजेटिभ सर्किट, प्रतिकित्ता कति पुग्यो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ मंसिर २०७८
Citizen life
nabil bank
दोहोरो अंकले घटेको बजारमा मानुषीको शेयरमूल्यमा पोजेटिभ सर्किट, प्रतिकित्ता कति पुग्यो ?
Global IME
yamaha_MAW
LBF

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार दोहोरो अंकको गिरावट आएको छ । यो समाचार तयार पार्दासम्म नेप्से १०.९६ अंकले घटेको छ भने ४७ करोड भन्दा बढीको कारोबार भएको छ । 

बजार घटेपनि मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । यस अवधिमा यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १९९०.१० पुगेको हो ।  

प्रतिक्रिया दिनुहोस