aarthiknews.com मंगलबार, ०३ जेठ २०७९   Tuesday, 17 May, 2022
 
National Life

विदेशी विनिमयदर, अमेरिकी डलर स्थिर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ मंसिर २०७८
nabil bank
विदेशी विनिमयदर, अमेरिकी डलर स्थिर
Global IME
LBF

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ बिक्रिदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

आइतबारका लागि अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०८ पैसा रहेको छ । शुक्रबारका लागि अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०८ पैसा रहेको थियो ।

त्यस्तै, युरो एकको खरिददर १३३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५९ रुपैयाँ ७१ पैसा रहेको छ । शुक्रबार युरो एकको खरिददर १३४ रुपैयाँ २४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ९२ पैसा रहेको थियो ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तैगरि, कुवेती डिनार एकको खरिददर ३९१ रुपैयाँ ६० पैसा र बिक्रीदर ३९३ रुपैयाँ ५९ पैसा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस