aarthiknews.com शुक्रबार, १२ असोज २०८०   Friday, 29 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

न्यादी हाइड्रोपावरको विशेष साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ साउन २०७६
himalayanlife
न्यादी हाइड्रोपावरको विशेष साधारण सभा
DHI
NIBL

 काठमाडौं । न्यादी हाइड्रोपावरको विशेष साधारण सभा साउन १७ गते कम्पनीको रजिष्टर कार्यालय बुद्धनगर बानेश्वरमा हुने भएको छ । कम्पनीको असार २९ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । 

साधारण सभाको प्रस्तावमा कम्पनीको प्रबन्धपत्र तथा नियामावलीमा संशोधन र शेयरको सार्वजनिक निष्कासन एवम् वित्तीय योजना तथा रणनीति सम्बन्धी रहेको छ । 

प्रतिक्रिया दिनुहोस