इलेक्ट्रोनिक्स पसलमा आगलागी हुँदा एक करोड बराबरकाे क्षति - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 

इलेक्ट्रोनिक्स पसलमा आगलागी हुँदा एक करोड बराबरकाे क्षति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० बैशाख २०७६
Sunrise bank
इलेक्ट्रोनिक्स पसलमा आगलागी हुँदा एक करोड बराबरकाे क्षति
LBEF
NCH-IPS

नेपालगञ्जमा आगलागीबाट करिब एक करोड बराबरको क्षति भएको छ । नेपालगञ्ज उपमहानगरपालिका २ घरबारीटोलस्थित धुव्र दाहालले चलाउँदै आएको इलेक्ट्रोनिक्स पसल आगलागी हुँदा क्षति भएको हो ।

विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुुमान छ । राति पसल बन्द भएका बेला करिब ९ बजेदेखि आगलागी सुरु भएको घटनास्थलमा पुगेका नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यले बताएका छन् ।

दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा पसलमा लागेको आगो नियन्त्रणमा गरेकाले गोदाम सुरक्षित भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस