aarthiknews.com विहीबार, ०६ माघ २०७८   Thursday, 20 January, 2022
 
British College

प्रदेश १ मा कुल सडक सञ्जाल ५,६४० किलोमिटर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ कार्तिक २०७८
प्रदेश १ मा कुल सडक सञ्जाल ५,६४० किलोमिटर
Global IME
LBF

काठमाडौं । प्रदेश १ मा प्रदेशमा राष्ट्रिय तथा सहायक राजमार्ग गरी थप १०५४ किलोमिटर सडक विस्तार भई कुल सडक सञ्जाल ५,६४० किलोमिटर पुगेको छ ।   समीक्षा वर्षमा प्रदेश नं. १ मा दुईवटा जल विद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भई कुल ११ मे.वा. विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।  समीक्षा वर्षमा प्रदेश नं. १ मा थप २,९५२ कि.मि. विद्युत प्रसारण तथा वितरण लाइन निर्माण सम्पन्न भएको छ ।
 

प्रतिक्रिया दिनुहोस